नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको नयाँ गठबन्धनले एमालेको ‘मिसन ८४’ लाई कुनै प्रभाव नपार्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका–५ कमिटीको १२ औं अधिवेशन उदघाटन समारोहपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्याउने गरी एउटा स्टेपको रुपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई कुनै…