रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबारमा पक्राउ

लेखनाथ । कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा रास्वपाका तर्फबाट पूर्व सांसदसमेत रहेका मेडिकल व्यवसायी डा। ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । निजलाई रास्वपाले घुस मागेको आरोप लागेपछि सांसदबाट कारवाही गरेको थियो । श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक थिए । कास्की जिल्ला अदालतबाट अनुमति लिई डा। श्रेष्ठलाई पक्राउ…