पूर्वडिआईजी छवि जोशी पक्राउ, स्वतन्त्र पार्टीले चीनबाट फिर्ता बोलायो आफ्ना नेता !

काठमाडौं । विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको रकम अपचलन गरेको आरोपमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । उनी भाग्ने तयारीमा रहेको बेला प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई जहाजबाट पोखरा लगिएको छ भने आज जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि समय थप गर्ने तयारी छ । ६५ करोडभन्दा बढी सहकारीको रकम अपचलन…