प्रचण्डविरुद्ध मत मागेको भन्दै गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

काठमाडौँ । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पत्र पठाएका छन् । तर, यसबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले आफूलाई जानकारी नरहेको बताए । मन्त्री आचार्यको बर्खास्तगीबारे प्रदेश प्रमुख कार्यालयमा बुझ्न भन्दै उनी पन्छिए । ‘मन्त्री बर्खास्तबारे…