एनटीएसएले होबार्टमा खुल्ला टेबुल टेनिस प्रतियोगिता गर्दै, ४७ प्रतिस्पर्धीले भाग लिने

तास्मानिया होबार्ट । नेप्लिज तास्मनिया स्पोर्टस् एसोसिएसन (एनटीएसए)ले खुल्ला टेबुल टेनिस प्रतियोगिताको आयोजना गर्ने भएको छ । एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनमा यही नोभेम्बर २६ तारिखका दिन होबार्टस्थित वाइएमसी ग्लोनर्किमा उक्त प्रतियोगिता हुन लागेको हो । खुल्ला टेबुल टेनिस प्रतियोगितामा ४७ जनाले भाग लिने एनटीएसएका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए। तास्मानियाका संघ–सस्थाले सहयोग…