काठमाडौं, २ चैत । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा दुई सय पाँच रनको विजय लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा आठ विकेटको क्षतिमा दुई सय १० रन बनायो ।नेपालका लागि रोहित पौडेलले सर्वाधिक…