तास्मानियाको होबार्टमा ‘के घर के डेरा’ को प्रर्दशन हुँदै

तास्मानिया, होबार्ट । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ तास्मानियाको होबार्टमा पनि प्रर्दशन हुने भएको छ। रजिस्टर्ड रेमिट एण्ड ट्राभलको प्रयोजनमा यही अक्टोबर २१ तारिखका दिन फिल्म प्रर्दशन हुने भएको हो। होबार्टको भेलेज सिनेमाज ग्लेनवर्कीमा साँझ ६ बजेबाट फिल्म प्रदर्शन हुने रजिस्टर्ड रेमिट एण्ड ट्राभलका निर्देशक अनिश ओझाले जानकारी दिए । उक्त…