काठमाडौँ । कतार विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हराएको हो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पाउलो डिबाला, लियान्द्रो पारेडेस र गोन्जालो मोन्टिएलले गोल गरे । फ्रान्सका लागि किनस्ले कोमान र औरेलियन चोमेनीले गोल गर्न…