दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुष प्रर्दशन नहुने

काठमाडौँ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा चलचित्र महापुरुषलाई समावेश गरिएको भन्दै आपत्ति जनाएको छ । महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । ‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद…