मुम्बई । अभिनेता शाहरुख खानले पुनः एकपटक आफू बक्सअफिसको बादशाह हो भन्ने कुरा फिल्म पठान’को सफलताले प्रमाणित गरिसकेका छन् । यिनै शाहरुखकी छोरी सुहाना र छोरा आर्यन पनि बाबुकै पाइला पछ्याउँदै बलिउडमा इन्ट्री गर्न पूर्ण रुपमा तयारी अवस्थामा छन् । सुहाना अभिनयबाट डेब्यूको तयारीमा छिन् भने आर्यन भने क्यामराको पछाडि रहेर काम गर्ने तयारी गरिरहेका…