काठमाडौँ । इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब र स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिन पुगेका छन । लिस्वोआमा बिहीबार राति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट आर्सनलले अग्रता लिए पनि ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए पछि खेल बराबरीमा रोकिन पुगेको हो । दोस्रो हाफको सुरुवाती ५५औं मिनेटमा पौलिन्होले…