बुबा-छोरीको माया र मिठास मिसिएको ‘सुस्तरी सुस्तरी’ मा गरिमा शर्मा

काठमाडौं । नयाँवर्ष २०८० को अवसर पारेर व्यवसायी, फिल्म निर्माता एवम कलाकार भीम न्यौपानेले ’सुस्तरी सुस्तरी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । हाल अष्ट्रेलियामा रहेका कलाकार न्यौपाने अभिनित यस गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र शिर्वानीथापाको समेत अभिनय रहेको छ । भिडियोमा बुबा–छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । हृदयस्पर्शी…