मेलबर्न अष्ट्रेलिया । चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ । नेपालको पुरानो ब्यान्ड मंगोलियन हार्टले नेपाली टच अष्ट्रेलियाको व्यवस्थापनमा अष्ट्रेलियाका विभिन्न ८ सहरमा सांगीतिक प्रस्तुति दिने भएको हो । अप्रिल १० बाट म्यूजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले बताए । ब्यान्ड आज अष्ट्रेलिया प्रस्थान गर्ने…