मुम्बई । फिल्मको पर्दामा मदिराले मातेको अभिनय गर्ने अभिनेता अमिताभ बच्चन कुनै समयमा वास्तविक जीवनमा पनि त्यसरी नै मात्थे । उनी मदिरा प्रेमी नै थिए । फिल्ममा विन्दास किसिमले मदिरा पिउने अमिताभ वास्तविक जीवनमा पनि उसरी नै मस्त पिउँथे । अमिताभ वास्तविकतामा मदिरा र चुरोटको शौखिन नै थिए । कलेज जीवनमा अमिताभलाई चुरोट र मदिराको…