बलिउड अभिनेता आमिर खान काठमाडौंमा

काठमाडौँ । नयाँ फिल्म ल्याउने सोंचमा रहेका बलिउडका चर्चित अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन् । अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन् । विहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई पूर्व अर्थ राज्यमन्त्री एवं व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए । रुप ज्योति…