यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ४४ पैसा रहेको छ।…