नयाँदिल्ली, भारत ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै पाकिस्तानले आतंकवादलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन्। उनले आफ्नो अपरेसन सिन्दूर अझै नसकिएको समेत भनेका छन् । २५ मिनेट लामो आफ्नो भाषणमा उनले अमेरिकाको नाम लिएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध तत्काल नरोकेमा व्यापार बन्द गरिदिने बताएर दुबै पक्षलाई वार्तामा ल्याउने सफलता पाएको दावी…