प्रधानन्यायाधीश जबराबारे बारले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं, २२ कात्तिक । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका सम्बन्धमा उपयुक्त निर्णय लिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । नेपाल बारको सोमबार बसेको बैठकले प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेतालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म…