भरतपुरमा मेयर नपाए गठबन्धन तोड्ने चितवन कांग्रेसको चेतावनी

चितवन, २१ चैत । सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनुपर्ने अडान राखेको छ । आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको छ ।’नेपाली कांग्रेस चितवनको आज बसेको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली…