प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले जनाएअनुसार बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने छ ।