काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीभित्रैबाट गृह मन्त्रालय माओवादीले नै राख्न दबाब परेको छ । पदाधिकारी तथा प्रभावशाली नेताहरुले प्रधानमन्त्रीलाई यस्तो दबाब दिएको बताइएको छ । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउनुहुन्छ? भनेर प्रश्न गरे । सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले सटिक जवाफ दिँदै भने, ‘बनेपछि थाहा हुन्छ ।’ रवि लामिछाने पदमुक्त भएपछि गृह…