काठमाडौँ । सरकारबाट बाहिरिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू आजै फर्किने भएका छन् । मन्त्रीहरू आजै सरकारबाट बाहिरिने बैठकपछि सभापति रवि लामिछाने जानकारी दिएका हुन्। रास्वपाका दुई मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी थिए । लामिछानेले आफूहरूलाई मत दिने मतदाताहरूलाई धन्यवाद पनि दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने…