आज एक अस्ट्रेलियन डलरको भाउ ९३ रुपैयाँ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ९३ रुपैयामा कारोबार भैरहेको राष्ट्र बैँकले जनाएको छ। यस्तै…