प्रतिनिधिसभाका सांसदहरुलाई राष्ट्रपतिद्वारा रात्रिभोजको आयोजना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्‍हरुका लागि रात्रिभोज आयोजना गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन । संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पाटी नेपालका सा‌सद राजकिशोर यादवले जानकारी दिए । राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि…