चितवन-२ मा रवि लामिछानेले दर्ता गराए उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा मनोनयन दर्ता गराएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि सभापति लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो । लामिछाने मंसिर ४ गतेको निर्वाचनमा फराकिलो मतान्तरले…