राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक, कति पुग्यो नेपालको जनसंख्या ?

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् । तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो। जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत रहेको…