इटालियन सिरी ए : चार खेलमा जीत हासिल गरे नेपोलीले उपाधी जित्ने

काठमाडौँ । मा नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ । शुक्रवार भएको खेलमा २–१ ले बिजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ । शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल…