रवि लामिछानेका चालक थापाको मृत्यु प्रकरण अनुसन्धान होस् : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी गाडी चालक दिलबहादुर थापाको मृत्यु गम्भिर अनुसन्धानको बिषय रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस् सार्वजनिक गर्दैै उनले थापाको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । घटनाको सत्य तथ्य पत्ता लगाउन उनले सरकारसँग माग गरेका छन्। चालक र…