काठमाडौँ । २५६७औं बुद्ध जयन्तीआज देशभर श्रद्धा भक्तिपूवर्क मनाइदैछ । बुद्ध जन्मस्थल लुम्बिनीमा विहानैदेखि विशेष कार्यक्रम भइरहेको छ । सरकारकोतर्फबाट मनाइने बुद्ध जयन्ती कार्यक्रमलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । ५६७औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि सरकारले अब ठोस…