आत्मघाती गोलको उपहारसँगै आर्सनल विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले सहज जीत निकालेको छ । आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सहज जीत दर्ज गराएको हो । सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलको १४औं मिनेटमा कप्तान ओडेगार्डले गोल गर्दै आर्सनललाई १–० को सुरुवाती अग्रता दिलाए । र, पहिलो हाफमा दुबैतर्फवाट कुनै गोल हुन…