काठमाडौँ । नेकपा एमालेका सांसद अच्युत मैनालीले, संसदमै अर्धनग्न भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् । बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा फुकालेपछि सुन्य समयमा बोलेका उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’ सोमबारको प्रतिनिधिसभा शुन्य समयमा बोल्दै मैनालीले स्वास्थ्य जाँचको माग…