क्यानबेरा अष्ट्रेलिया । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफुले विदेशमा बस्ने नेपालीहरुलाई सदैव आफ्नो ईतिहास, भाषा, संस्कार नबिर्सिन आग्रह गर्ने गरेको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन ईन अष्ट्रेलिया फेन्काले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका पूर्वप्रधानमन्त्री नेपालले ७० वर्षअघि जुन बेला सर एडमन्ड हिलारी र तेन्जींग नोर्गेले सगरमाथाको…