संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथीको छलफलले जारी रहने

काठमाडौँ । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ। जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल हुनेछ। हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि…