काठमाडौँ । साफ च्याम्पियनसिपको उदघाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुँदैछ। भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो। सो खेल दिउँसो ३ः४५ बजेवाट सुरू हुनेछ। कुबेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो। आमन्त्रित टिमको रुपमा साफमा सहभागी हुन लागेको…