काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका–८ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन्। बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस अलबिदा लेखेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनले फेसबुकमा लेखेका थिए, परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिताः साथ निभाउन सकेन। मलाई माफ…