मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबलको उपाधिका लागि आज स्पेन र इंग्ल्यान्ड भिड्दै छन्। पहिलो पटक फाइनलमा प्रवेश गरेका यी दुई टोलीबीचको फाइनल खेल सिड्नीस्थित स्टेडियम अष्ट्रेलियामा हुनेछ सेमिफाइनलमा स्पेनले स्विडेनलाई र इंग्ल्यान्डले आयोजक अष्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। आयोजक अष्ट्रेलियालाई पराजित गर्दै स्विडेनले तेस्रो स्थान हासिल…