एसियाली खेलकुद : नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । चीनमा चलिरहेको १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्धलाई २१३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१२ ‍रन बनायो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २७ बलमा ५२ र कुशल मल्लले २० बलमा ४७ रन, कुशल भुर्तेल र गुल्झन झाले ३५-३५, विनोद भण्डारीले १६,…