विश्वकप छनोट : सिंगापुरविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौँ । आईसीसी टी(ट्वान्टी क्रिकेट विश्वकप एसिया क्षेत्रिय छनोटअन्तर्गत सिंगापुरविरुद्ध नेपालले पहिलो बलमै विकेट हात पारेको छ। समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले पिहलो बलमै अरित्र दत्तको विकेट गुमाएको हो। नेपालका करण केसीले पहिलो बलमै विकेट हात पारेका हुन् ।