डब्ल्यूएचओको दक्षिण-पूर्वी एसियाक्षेत्रीय निर्देशक पदको निर्वाचन आज, नेपालका र बंगलादेशबीच प्रतिस्पर्धा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव नयाँ दिल्लीमा आज हुँदै छ। मंगलबार भारतको नयाँदिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ। नयाँ क्षेत्रीय निर्देशकपदमा नेपाल र बंगलादेशले प्रतिस्पर्धामा गर्दैछन्। नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख…