काठमाडौँ । राजधानी केन्द्रित प्रदर्शनको अगुवाइ गरेर अहिले चर्चामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कुनै खास प्रकारको राजनीतिक व्यवस्था भन्दा पनि मुलुक भ्रष्टाचारी, तस्करी र गरिबीले आक्रान्त भएको बताएका छन्। चाबहिलको सिफल चौरमा शनिबार आयोजित प्रदर्शनमा उनले भने ‘कुनै पनि दल विशेषका भ्रातृ संगठनलाई म गाली गर्दिन्, कति गाली गर्नु नेपाली नागरिकलाई भुटानी बनाएर पठाइदिने…