विक्रान्त भन्छन्,: ‘१२ वी फेल’को स्क्रिप्ट पढ्दा रोएँ

मुम्बई । बलिउड अभिनेता विक्रान्त मेसी हालका दिनमा आफ्नो ब्लकबस्टर फिल्म ‘१२ वी फेल’को सफलताको उत्सव मनाइरहेका छन्। यो फिल्मबाट उनले यस वर्षको ‘फिल्मफेयर अवार्ड २०२४’ मा ‘बेस्ट एक्टर’को अवार्ड नै जिते। जसको खुशी उनले आईपीएस मनोजकुमार शर्माका साथ उनको घरमा मनाए। विक्रान्तले हालैमात्र आफ्नो इन्स्टाग्राममा मनोजसँगको एक तस्वीर शेयर गरेका थिए, जहाँ उनी मनोजका…