नवाजुद्दीन र आलियाबीचको विवाद मिल्यो

मुम्बई। बलिउडका प्रभावशाली अभिनेता नवाजुद्दीन सिद्दीकी र उनकी पत्नी आलियाको सम्बन्ध चार वर्षयता चर्चाको विषय बनेको छ। सन् २०२० मा दुवैबीचको सम्बन्धमा खटपट भएको खबर बाहिर आएको थियो। यसपछि उनीहरुबीचको द्वन्द्व निकै समयसम्म चल्यो। उनीहरुले आपसी विवादलिएर अदालतसम्म पुगे। यही बीचमा आलियाले सामाजिक सञ्जालमा नवाजुद्दीनको परिवारलाई लिएर विभिन्न खुलासा गरिन्। उनले नवाजुद्दीनविरुद्ध सम्बन्धविच्छेदको मुद्दा पनि…