किराँत समुदायले उभौली पर्व मनाउँदै

काठमाडौं । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन्। किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन्। किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली…