काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन्। प्रदर्शनको पहिलो दिन चलचित्र ‘पुजार सार्की’को उच्च ‘अकुपेन्सी’ सहित प्रदर्शन भयो। प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन्। जातीय र वर्गीय विभेद्को कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाइएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने…