काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। जवाफि ब्याटिङको क्रममा चौथो नम्बरमा आएका नेपालका अनिश शाह मार्को जेन्सेनको बलमा क्याच आउट भएका हुन्। उनले २४ बलमा २७ रनको योगदान गरे। त्यस…