काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पार्टी विभाजन गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य र सांसद भए पुग्ने अध्यादेश जारी गरे लगत्तै महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी विभाजित गर्दै जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएका छन् । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित महन्थ समुहले आयोगमा…