नयाँ साल आउने बित्तिकैपात्रो पल्टाउने कुरा गर्छौ पात्रो पल्टाउनु र जीवनको नकारात्मक कुरा पल्टाउनु विर्सनुबीच केहि तादाम्यता छ कि छैन नेपालमा त्यस्तो व्यवहार देख्नु हुन्छ कि देख्नुहुदैन मानवीय बानी व्यहोराहरु, आचरण, संस्कृति, प्रचलन र मूल्य मान्यताहरुमा परिवर्तन ल्याउनु समयको गणना गरेजस्तो वा क्यालेन्डरको पाना पल्टाए जस्तो सजिलो कुरा होईन् । यसमा एउटा के भनाइ छ…