२७ बर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर धाने परम्परा र पारिवारिक विरासत

२७ बर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर धाने परम्परा र पारिवारिक विरासत


काठमाडौँ ।

मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन्। शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन्।

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।