Logo

रुखमा डेरा बनाएर पढ्ने धनकुमार ‘वर्ष चर्चित विद्यार्थी’ को उपाधि

खोटाङ, २४ फागुन । कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरिएको छ । आफू अध्ययनरत विद्यालयले मगरलाई वर्ष चर्चित विद्यार्थीको उपाधि प्रदान गरेको हो ।सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई…