दुर्लभ दुई गर्भाशय भएकी अमेरिकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

एजेन्सी । अमेरिकी शहर अलाबामाकी ३२ वर्षीया महिलाले दुई वटा पाठेघर लिएर जन्मेकी र दुवैमा गर्भवती भएकी महिलाले छुट्टाछुट्टै दिनमा जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन्। केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी शुक्रबार लेखेकी छन्, “हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन्।” रोक्सी लैला नाम की जेठी छोरीको जन्म मङगलवार साँझ ७ः४९ बजे भएको हो…